मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बङ्गलादेशमा ऐतिहासिक मुद्दा: अदालतले १५ जना उच्च सैनिक अधिकारीलाई हिरासतमा पठायो

barnanmedia.com · Wed Oct 22 20:15:00 GMT 2025

काठमाडौँ, ५ कात्तिक :बङ्गलादेशको एक अदालतले सन् २०२४ को सैनिक विद्रोहका क्रममा जबरजस्ती बेपत्ता र अत्याचार गरेको आरोपमा १५ जना वरिष्ठ सेना अधिकारीलाई बुधबार हिरासतमा पठाएको छ ।

यो घटना बङ्गलादेशको इतिहासमै पहिलो पटक औपचारिक रूपमा जबरजस्ती बेपत्ता पारिएका विषयमा मुद्दा दर्ता भएको र यति धेरै उच्च सैनिक अधिकारीले नागरिक अदालतमा उपस्थित हुनुपरेको पहिलो प्रसङ्ग हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)