मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार

setopati.com · Thu Oct 29 00:27:04 GMT 2026

अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने रणनीतिक सडकखण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ।

२०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरू गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्‍न गर्नुपर्ने समयसीमा तोकिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)