‘मतदाताले नयाँ र ऊर्जाशील उम्मेदवार खोजेका छन्’
himalkhabar.com · Sun Oct 23 01:15:00 GMT 2022
‘मैले निर्वाचनमा धेरै खर्च गर्ने कल्पना गरेको छैन। किनकि, चुनाव जितेपछि काम गर्न निर्वाचनमा गरेको खर्च अवरोध नहोस् भन्ने मेरो प्रष्ट बुझाइ छ।’
नेपाली कांग्रेसको प्रभावशाली नेतामा पर्छन्, बद्रीप्रसाद पाण्डे । विद्यार्थी जीवनबाट राजनीति शुरू गरेका उनी अहिले कांग्रेसका सहमहामन्त्री हुन्। यसअघि समानुपातिकबाट सांसद बनेका उनी यस पटक भने बाजुराबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)