एफए कप : लुटनविरुद्ध हालान्डको पाँच गोल
ekantipur.com · Wed Feb 28 01:04:05 GMT 2024
काठमाडौँ — इर्लिङ हालान्डको पाँच गोलमा म्यानचेस्टर सिटीले मंगलबार लुटन टाउनलाई ६–२ ले पराजित गर्दै एफएकपको तेस्रो चरण प्रवेश गरेको छ । नर्वेली खेलाडीको यो सिटीका लागि आठौं ह्याट्रिक हो ।
उनी एकै टिमका लागि दुई पल्ट पाँच गोल गर्ने पहिलो खेलाडी पनि भएका छन् । तेस्रो चरण पुग्न सफल अन्य दुई टिममा न्युकासल युनाइटेड र लेस्टर सिटी पनि रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)