धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम
ratopati.com · Mon Jul 13 06:33:02 GMT 2026

धनुषा । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रूपमा विश्वभर परिचित जनकपुरधामले पछिल्ला वर्षमा धार्मिक आस्थाको केन्द्रबाट पर्यटन, संस्कृति, व्यापार र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा आफ्नो पहिचान विस्तार गर्दै गएको छ।
प्रत्येक वर्ष लाखौँ स्वदेशी तथा विदेशी श्रद्धालु तथा पर्यटकको आगमनले जनकपुरधामलाई नेपालको धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)