वाणिज्य बैंकबाट १२३ अर्ब ब्याज पुँजीकरणमा लगानी
nepalsamaya.com · Tue Jul 05 16:25:10 GMT 2022
काठमाडौं-
वाणिज्य बैंकबाट करिब १ खर्ब २३ अर्ब रुपैयाँ रकम ब्याज पुँजीकरणका लागि गएको पाइएको छ। नेपाल व्यवस्थापन संघले मंगलबार आयोजना गरेको कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले निक्षेपको ५० प्रतिशत रकम बैंकहरुले ब्याज पुँजीकरणका लागि लगानी गरेको स्वीकारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)