‘बिमामार्फत उपलब्ध गराइने र निजी पसलबाट बिक्री हुने औषधिको गुणस्तरमा छैन भिन्नता’
corporatenepal.com · Wed Jun 10 12:48:39 GMT 2026

काठमाडौँ । स्वास्थ्य बिमामार्फत उपलब्ध गराइने र निजी औषधि पसलहरूमा बिक्री हुने औषधिको गुणस्तरमा कुनै भिन्नता नरहेको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रसँगको समन्वयमा गरेको तुलनात्मक गुणस्तर विश्लेषणले दुवै माध्यमबाट उपलब्ध हुने औषधिहरू समान रूपमा गुणस्तरीय र स्वीकृत मापदण्ड अनुकूल रहेको देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
बालेन शाह