मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

nepalviews.com · Thu Oct 29 00:31:11 GMT 2026

म्याग्दी । ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक उपचार गर्नका लागि म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा–तातोपानी कुण्डमा आएका छन्।

'पहिलो पटक श्रीमतीलाई लिएर आएको थिएँ। १५ दिनसम्म तातोपानीमा डुबेपछि उहाँको स्वास्थ्यमा राम्रो सुधार भयो। त्यसपछि म पनि ढाड दुख्ने समस्या कम हुने आशाले यहाँ आएको हुँ,' सुवेदीले भने।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)