लुम्बिनी प्रदेशमा रास्वपा- अधिकांश जिल्लामा चुनावबाट नेतृत्व चयन
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लुम्बिनी प्रदेशका १२ मध्ये ११ जिल्ला अधिवेशन सकेको छ । अधिवेशन भएका जिल्लामध्ये अधिकांशमा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ ।
पाल्पा, पश्चिम नवलपरासी र रोल्पामा सर्वसम्मत नयाँ नेतृत्व चयन भए पनि बाँकी ८ जिल्लामा प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको प्रदेश उपसभापति शालिकराम घिमिरेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)