न्यायपालिकाको कोटरीमा दल कि दलको कोटरीमा न्यायपालिका
newsofnepal.com · Mon Jan 18 17:26:42 UTC 2021
बालकृष्ण मैनाली
अन्ततः देशमा जनजनले जे नहोस् भनी कामना गरेका थिए उनीहरुको मत र कामनालाई रछ्यानमा मिल्काएर राजनीतिक अंशियारहरुले प्रतिनिधिसभा विघटन गराइछाडे । नेपाल कम्युनिस्ट पार्टीका नेतृत्व भनाउँदाहरु यति बेला एक–आपसमा शहरदेखि गाउँघरसम्म, अदालतदेखि सञ्चारसम्म सबै ठाउँमा ङ्यारङ्यार–ङुरङुर गर्दै, रोइलो काढ्दै जग हँसाइरहेका छन् । प्रतिपक्ष भनिएकाहरुचाहिँ मुख मिठ्याएर बसेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)