मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

onlinekhabar.com · Thu Oct 29 00:35:53 GMT 2026

१२ कात्तिक, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ ।

कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाको पाँच स्थानीय तहको कुल ६६२ हेक्टर क्षेत्रफलमा उक्त मूल्य बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)