विषयगत उपसमिति संयोजकहरूले प्रस्तुत गरे प्रारम्भिक अवधारणा
baahrakhari.com · Wed Jun 10 12:55:59 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकमा विषयगत उपसमितिका संयोजकहरूले प्रारम्भिक अवधारणा प्रस्तुत गरेका छन् ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधबार बसेको बैठकमा विषयगत उपसमितिका संयोजकहरूले प्रारम्भिक अवधारणाको ‘पावर पोइन्ट प्रेजेन्टेसन’ गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)