मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पहिरो जाँदा पृथ्वी राजमार्ग दमौली–पोखरा खण्ड अवरुद्ध

gorkhapatraonline.com · Sun Oct 08 07:17:36 GMT 2023

अमरराज नहर्की

तनहुँ, असोज २१ गते । पहिरो जाँदा पृथ्वी राजमार्गको दमौली–पोखरा खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)