विश्वकपमा ६४ टोली विस्तार गर्ने सम्भावनाबारे छलफल गर्दै फिफा
nepalpress.com · Mon Jul 13 06:48:09 GMT 2026
काठमाडौं। फिफाले सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या ४८ बाट बढाएर ६४ पुर्याउने सम्भावनाबारे छलफल गर्ने भएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको दायरा अझ व्यापक बनाउने विषयमा सम्बन्धित समितिहरूमा छलफल हुने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)