मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

nepalnews.com · Thu Oct 29 00:51:17 GMT 2026

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा यस वर्ष रु एक अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ।

कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाको पाँच स्थानीय तहको कुल ६६२ हेक्टर क्षेत्रफलमा उक्त मूल्य बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)