दिउँसोदेखि वर्षा शुरू हुने, भोलि ठूलो पानी पर्ने सम्भावना
lokaantar.com

शक्तिशाली चक्रवात 'अर्नब'को प्रभाव आजदेखि नेपालमा पनि पर्ने भएको छ । अर्नबको प्रभावले दिउँसोदेखि वर्षा शुरू हुने र भोलि भारी वर्षाको सम्भावना रहने अनुमान छ ।
मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवात अर्नब हाल कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भइसकेको छ। बिहानसम्म आकाशमा बादल मात्र देखिए पनि वर्षा शुरू नभएको उनले बताए । हिजोको तुलनामा आजको पूर्वानुमानमा कम जिल्लाहरू जोखिममा देखिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)