सुरु भयो नेपालमा ‘अर्नब’को प्रभाव, आज कहाँ–कहाँ हुनेछ भारी वर्षा ?
barnanmedia.com · Thu Oct 29 00:57:51 GMT 2026

काठमाडौं । शक्तिशाली चक्रवात (अर्नब)का कारण आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)