राष्ट्रिय गौरवका आयोजनाले उत्पादन र रोजगारीको क्षेत्रमा योगदान पुर्याउन सकेन : सांसद तामाङ
onlinekhabar.com · Mon Jul 13 07:05:00 GMT 2026

२९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले राष्ट्रिय गौरवका आयोजनाहरूले उत्पादन र रोजगारीको क्षेत्रमा अपेक्षित योगदान पुर्याउन नसकेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद तामाङले ठूला आयोजनाहरूले मुलुकको अर्थतन्त्र र नागरिकको जीवनस्तरमा कस्तो प्रभाव पारे भन्ने विषयमा गहन विश्लेषणको अभाव रहेको उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)