मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

kendrabindu.com · Mon Jul 13 07:14:08 GMT 2026

भद्रपुर (झापा) । भद्रपुर नगरपालिका–३ ज्ञानेचोकबाट लुकाएर राखेको करिब ३९ क्विन्टल खर्बुजाको बीउ बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले स्थानीय भीमलाल सुवेदीको घरमा आइतबार छापामारी लुकाइछिपाइ राखिएको अवस्थामा उक्त बीउ बरामद गरेको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)