माजिद अन्सारीमाथि कुटपिट गरेको घटनामा मानव अधिकार आयोगमा उजुरी
setopati.com · Mon Jul 13 07:11:14 GMT 2026

जेनजी अभियानी माजिद अन्सारीमाथि कुटपिट गरी प्रहरीले नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।
जेनजी मुभमेन्ट अलायन्सले सोमबार आयोगमा सरकार, गृह प्रशासन र प्रहरी विरूद्ध उजुरी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)