बाबुरामको नेतृत्वमा काउन्टर मोर्चा : सिके, रेशम र प्रभु सामेल हुने
farakdhar.com · Tue Jun 20 17:37:23 GMT 2023
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रलगायत चार दलले ‘समाजवादी’ मोर्चा गठन गरेसँगै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसहित गठबन्धनभित्रैका अन्य चार दलले पनि छुट्टै मोर्चा बनाउने तयारी गरेका छन् ।
सोमबार मात्रै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले मोर्चा गठन गरेका थिए । सो मोर्चामा सहभागी नगराइएका अन्य चार दलले ‘समाजवादी’ मोर्चालाई काउन्टर दिँदै छुट्टै मोर्चा बनाउने तयारी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)