हिंसा प्रभावित बालबालिकालाई आश्रय मात्र होइन, आत्मनिर्भर जीवनको आधार
onlinekhabar.com · Mon Jul 13 07:22:16 GMT 2026

काठमाडौं । लैङ्गिक हिंसामा परेका महिला र उनीहरूसँग आएका बालबालिकालाई तत्काल आश्रय दिने उद्देश्यले सुरु गरिएको कार्यक्रम अहिले उनीहरूलाई आत्मनिर्भर बनाउने अभियानमा रूपान्तरण भएको छ ।