दक्षिण कोरियाले भन्यो : एक व्यक्ति सीमा पार गरेर उत्तर कोरिया गए
lokpath.com · Sun Jan 02 16:24:40 GMT 2022
कडा सुरक्षा भएको सीमालाई पार गर्दै एक व्यक्ति उत्तर कोरियातर्फ गएका छन् । दक्षिण कोरियाका अनुसार ति व्यक्तिलाई रोक्न निकै प्रयास गरिएको भए पनि सफलता मिल्न सकेन ।
अधिकारीहरुका अनुसार यो घटना शनिबार रातिको हो । उक्त व्यक्ति तारको घेरा पार गरेर तीन घण्टा त्यहाँ बसे र फेरि उत्तर कोरियाली हिस्सातर्फ अघि बढेको अधिकारीहरुले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)