मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजावादी र राजनीतिक दलमध्ये एक शक्तिले वैधता प्राप्त गर्न सक्नेछ

barnanmedia.com · Wed Oct 22 21:28:00 GMT 2025

जेन–जी आन्दोलनको महिना दिन बितिसक्दा पनि नेपालको राजनीति अझै अस्थिर छ।‘पुरानो मर्दैछ, तर नयाँ जन्मिन सकेको छैन। यो समय राक्षसहरूको हो,’ इटलीका दार्शनिक एन्टोनियो ग्राम्सीले प्रिजन नोटबुकमा लेखेका छन्। यो भनाइले आजको नेपालको सटीक चित्रण गर्छ।

नेपालको पुरानो र भ्रष्ट राजनीतिक व्यवस्था ढल्दै छ। तथापि, आगामी दिनमा नयाँ र स्थिर व्यवस्था आउने सम्भावना देखिँदैन। पुराना राजनीतिक दलहरूले आफ्नो प्रभुत्व गुमाइसकेका छन्। र, त्यो रिक्तता भर्नका लागि प्रतिक्रियावादी शक्तिहरूबीच तँँछाडमछाड चलिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)