‘केही वर्षभित्रै मुलुक औषधिमा आत्मनिर्भर हुन सक्छ’
dcnepal.com · Thu Sep 02 17:01:09 GMT 2021
काठमाडौं । नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानूनमा परिमार्जनका साथ सोहीअनुसार अनुुकूल वातावरण बनाउनुपर्ने सुझाव व्यवसायीले दिएका छन् ।
केही वर्षअघिसम्म करिब १० प्रतिशतमा मात्र सीमित रहेको स्वदेशी उत्पादन अहिले त्यो बढेर करिब ५० प्रतिशत पुगेको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सकेको खण्डमा छिट्टै नेपाललाई औषधिमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बनाउन सकिने दाबी उद्योगीको छ । त्यसका लागि ‘औषधि ऐन, २०३५ सहित’लाई संशोधन गर्नुपर्ने उनीहरुको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)