किन हुन्छ टन्सिल?
swasthyakhabar.com · Sun Oct 23 00:26:00 GMT 2022
काठमाडौं- टन्सिलले धेरैलाई सताउने गरेको छ। मौसममा आउने परिवर्तन, चिसो तातो खाना आदिका कारण टन्सिल हुने गर्छ। टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ। जिब्रोको ठीक पछाडि बदाम आकारको दुई छोटो छोटो अंग हुन्छ। जहाँ मुखबाट गलासम्म पुग्ने दुई यो अंग हुन्छ जसलाई टन्सिल भनिन्छ। यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने कार्य गर्छन्। यसले शरीरको कयौं बिरामी तथा तथा संक्रमणबाट बचाउँछ।
तर कयौं पटक यो शरीरलाई बचाउने को प्रक्रियामा स्वयं नै बिरामी हुन्छ। संक्रमण या कुन अन्य कारणबाट टन्सिलमा पीडा हुन्छ। कयौं पटक यो यति बढ्छ की खान पिउनसमेत समस्या हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)