मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बंगलादेशलाई  ऐतिहासिक सिरिज

ekantipur.com · Sat Aug 07 00:35:56 GMT 2021

काठमाडौँ — बंगलादेशले अस्ट्रेलियालाई तेस्रो खेलमा शुक्रबार १० रनले पराजित गर्दै ट्वान्टी-२० सिरिज ३–० ले जितेको छ । शक्तिशाली प्रतिद्वन्द्वीमाथि बंगलादेशको यो लगातार तेस्रो जित हो । बंगलादेशले यसअघि अस्ट्रेलियाविरुद्ध कुनै पनि फर्म्याटमा सिरिज जितेको थिएन ।

पहिले ब्याटिङ गरेको बंगलादेशले नौ विकेटमा १ सय २७ रन बनाएको थियो । पाहुना टिमका लागि डेब्यु गरिरहेका नथान एलिसले ह्याट्रिक गरे र यसक्रममा आफ्नो पहिलो खेलमै लगातार तीन विकेट लिने पहिलो बलर पनि बने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)