कागती पानी पिउनुस्, अनेकौं रोग भगाउनुस्
lokaantar.com · Wed Mar 24 17:55:00 GMT 2021
काठमाडौं- कागतीले खानाको स्वाद बढाइदिन्छ । सलाद, चाट र तरकारीमा कागती निचोरेर खानुको मजा नै अर्को छ । गर्मीको मौसममा त झन् कागतीपानी पिउँदा एकदमै फाइदा हुन्छ । यसले प्यास पनि बुझाउँछ अनि ताजगी पनि कायम राख्छ । बिहानै खाली पेट कागतीपानी पिउनुभयो भने त झन् यसका धेरै फाइदा हुन्छन् ।
पाचन क्रिया राम्रो
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)