मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिग : रियलको सेमिफाइनल प्रतिद्वन्द्वी सिटी

ekantipur.com · Thu Apr 20 00:34:46 GMT 2023

काठमाडौँ — म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडको सामना गर्ने भएको छ । अर्को सेमिफाइनलमा दुई मिलान क्लब भिड्ने भएका छन् ।

सिटीले बुधबार भएको क्वाटरफाइनल दोस्रो लेगमा बायर्न म्युनिकलाई १–१ को बराबरीमा रोक्यो । यससँगै सिटीले समग्रमा ४–१ को अग्रता लिएको हो । क्वाटरफाइनल पहिलो लेगमा सिटी ३–० ले विजयी रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)