सभामुखको अधिकार मिच्नेमा प्रधानमन्त्री बालेनपछि थपिएका कांग्रेसका निश्कल
setopati.com · Wed Jun 10 13:05:11 GMT 2026

प्रधानमन्त्री बालेन शाहले जेठ १७ गते प्रतिनिधिसभा बैठकमा सभामुखको अधिकार हस्तक्षेप गरेका थिए। उनले रोस्ट्रममा पुगेर आफूले भने बमोजिम प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सभामुखलाई आग्रह मात्र गरेनन्, त्यसै अनुसार बैठक सञ्चालन गर्न बाध्य नै तुल्याए।
त्यस दिन प्रधानमन्त्री बालेनले गरेको सभामुखको कार्यक्षेत्र हस्तक्षेपलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तरता दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)