कान्तिपुर टीभीअगाडि पार्किङ गरिएको शंकास्पद गाडीलाई बग्गीखाना लगियो
shilapatra.com · Mon Jul 13 08:37:25 GMT 2026

कान्तिपुर टेलिभिजनअगाडि पार्किङ गरिराखेको शंकास्पद कारलाई बग्गीखाना लगिएको छ ।
सोमबार बिहान कार्यालयमा सवारी आवतवावत गर्न रोकावट हुनेगरी बागमति प्रदेश ०१ ०३४ च ८४८० नम्बरको गाडी पार्किङ गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)