मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मकैमा फौजी कीराको प्रकोप निरीक्षण गर्दै कृषि प्राविधिक

nepalsamaya.com · Wed May 31 22:36:00 GMT 2023

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित आमडॉडाबेँसीमा मकै खेतीमा लागेको फौजी कीराको प्रकोप निरीक्षण गर्दै कृषि प्राविधिकसहित किसान। गाउँपालिकाका विभिन्न वडामा मकैखेतीमा फौजी कीराको प्रकोप बढेको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: Jun 01, 2023| 04:21. 00 बिहीबार, जेठ १८, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)