मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लिपुलेक कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणविरुद्ध प्रतिवाद गर्न राप्रपाको माग

nepallive.com · Sat Jan 15 09:25:00 GMT 2022

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेकोप्रति आपत्ति जनाएको छ।

राप्रपाले शनिबार प्रेस विज्ञप्ति जारी गरी केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गरेको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्ध रहेको बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)