मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीमा नाकामा कडाइ: चोर बाटोबाट नुन, तेल किन्न पनि भारततिरै

rajdhanidaily.com · Sun Jan 16 23:18:31 GMT 2022

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएर सरकारले सीमा नाकामा कडाइ गर्न थालेपछि भारतीय क्षेत्र हुँदै आउने नेपालीहरू चोर बाटो हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्न थालेको छ ।

सीमा नाकाबाट आउँदा कोरोना संक्रमण भए नभएको चेक जाँच हुने र संक्रमण पुष्टि भए वा लक्षण देखिए होल्डिङ सेन्टरमा बस्नुपर्ने भएपछि भारतीय क्षेत्र हुँदै आउने नेपालीहरू चोर बाटो हुँदै आउने क्रम बढ्न थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)