मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीन-साेलाेमाेन सुरक्षा सम्झाैता : अष्ट्रेलिया, न्यूजिल्याण्ड र अमेरिका चिन्तित

baahrakhari.com · Wed Apr 20 22:55:00 GMT 2022

बेइजिङ । चीनले सोलोमोन टापुसँग यसै साता एउटा सुरक्षा सम्झौता गरेपछि अष्ट्रेलिया, न्यूजिल्याण्ड र अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन् । उक्त सम्झौताले सोलोमोनमा चीनले नौसैनिक अखडा निर्माण गर्न सक्ने चिन्तालाई बढावा दिएको छ ।

अष्ट्रेलियाले सो सम्झौता रोक्न गरेको प्रयासलाई सोलोमन टापुले अस्वीकार गरेको थियो । अष्ट्रेलिया सोलोमोन टापुलाई सबैभन्दा धेरै अनुदान दिने दातृ मुलुक हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)