मेस्सी महायुग,३६ वर्षपछि अर्जेन्टिना बन्यो विश्वबिजेता
nepalpress.com · Sun Dec 18 17:55:03 GMT 2022
काठमाडौँ । विश्वकप २०२२ मा साविक विजेता फ्रान्सलाई टाई ब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको छ ।
निर्धारित समय २-२ र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा ४-२ को नतिजा निकाल्दै अर्जेन्टिनाले तेस्रो विश्वकप उपाधि जित्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)