तीन सर्जक सम्मानित
gorkhapatraonline.com · Mon Sep 25 06:28:20 GMT 2023
काठमाडौँ, असोज ८ गते ।
नेपाली भाषा र संस्कृत साहित्यका मूर्धन्य विद्वान्हरू प्राडा पूर्णचन्द्र ढुङ्गेल, प्राडा दयाराम श्रेष्ठ, प्रा. प्रभा भट्टराई सम्मानित हुनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)