मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभातर्फ अब ४ क्षेत्रको नतिजा आउन बाँकी

Ujyaaloonline.com · Wed Nov 30 00:47:29 GMT 2022

काठमाण्डाै – प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ ।

सुनसरी ४ मा मतगणना भइरहेको छ । सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । कार्कीले २५ हजार ९ सय ४४ र उहाँका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मतसहित पछ्याइ रहनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)