वर्षाले पनि रोकेन मिटरब्याजपीडितको पैदल यात्रा (तस्वीरसहित)
shilapatra.com · Mon Jul 13 09:23:00 GMT 2026

गत बिहीबारदेखि जनकपुरधामबाट काठमाडौंतर्फ पैदल हिँडेका मिटरब्याजपीडितहरू निरन्तर वर्षाका बीच सोमबार बाराको पथलैयाहुँदै निजगढ आइपुगेका छन् ।
सरकारसँग भएका सहमतिहरू कार्यान्वयन नभएको भन्दै मिटरब्याजपीडितहरूले फेरि एकपटक न्यायको माग गर्दै काठमाडौंसम्मको पैदल यात्रा सुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)