गोदावरीका प्रमुख प्रशासकीय अधिकृतको गाडी चोरेको आरोपमा एक जना पक्राउ
onlinekhabar.com · Wed Jun 10 13:06:20 GMT 2026

२७ जेठ, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्
पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका-१४ ठैब बस्ने ३३ वर्षीय श्यामभाइ परियार रहेका छन् । पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)