मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपिएलमा चेन्नईको लगातार दोस्रो जित, मुम्बईको दोस्रो हार

setopati.com · Sun Apr 09 01:06:58 GMT 2023

रवीन्द्र जडेजा र अजिन्का रहाणेको उत्कृष्ट प्रदर्शनमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ।

पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएपछि यो सिजनमा लगातार दोस्रो जित निकाल्ने क्रममा शनिबार चेन्नईले मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्यो। मुम्बईले दिएको १५८ रनको लक्ष्य चेन्नईले ११ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्‍यो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)