मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्ल्याण्ड र आयरल्याण्डसँगको हारपछि भारतीय क्रिकेट टोलीको सपोर्ट स्टाफ परिवर्तन हुने सम्भावना

ratopati.com · Mon Jul 13 09:36:43 GMT 2026

काठमाडाैँ। इंग्ल्याण्ड र आयरल्याण्डविरुद्ध लगातार दुई वटा ट्वान्टी-२० शृङ्खला गुमाएपछि भारतीय क्रिकेट टोलीको सपोर्ट स्टाफमा परिवर्तन हुन सक्ने सङ्केत देखिएको छ।

विभिन्न रिपोर्टहरूका अनुसार सहायक प्रशिक्षक रायन टेन डोशेट र बलिङ प्रशिक्षक मोर्ने मोर्कल टोलीबाट बाहिरिन सक्ने सम्भावना छ। यी दुवैको वर्तमान सम्झौता इंग्ल्याण्डविरुद्धको एक दिवसीय शृङ्खलापछि समाप्त हुँदै छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)