माजिद अन्सारीलाई बिना सर्त रिहा गर्न एम्नेस्टी इन्टरनेसनलको माग
onlinekhabar.com · Mon Jul 13 09:54:41 GMT 2026

२९ असार, काठमाडौं । एम्नेस्टी इन्टरनेसनल नेपालले जेनजी अभियन्ता माजिद अन्सारीलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । एम्नेस्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै माजिद अन्सारीलाई रिहाइ गर्न माग गरेको हो ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुमवासीप्रति ऐक्यबद्धता जनाउन त्यहाँ पुगेका माजिदसहित तीन जना जेनजी अभियन्तालाई शनिबार प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । जसमा अन्य दुई जना सरिष्मा थापा र नेल्सन घतानी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)