मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा : पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

Ujyaaloonline.com · Wed Oct 22 23:59:33 GMT 2025

काठमाण्डौ – भाइटीकाको दिन आज देशका धेरै ठाउँको मौसम सफा छ । तर पहाडी एक/दुई ठाउँमा हल्का वर्षा र उच्च हिमाली एक/दुई ठाउँमा हिमपातको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेशलगायत देशका बाँकी भागमा मौसम आंशिक बदली रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)