मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

barnanmedia.com · Wed Jul 23 21:26:09 GMT 2025

चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्विक एवम् धर्मिक दृष्टिकोणले महत्त्वपूर्ण सम्पदाको उत्खनन एवम् संरक्षण गर्ने भएको छ ।

नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर साउन महिनामा एक महिने शिव पुराण ज्ञान महायज्ञ एवम् विष्णु पुराण ज्ञान महायज्ञको अवसरमा बुधबार वडा नं ७ स्थित प्रसिद्ध बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिर परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले सम्पदा उत्खनन एवम् सरक्षण गरिने बताउनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)