मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कतारमा रोजगारी गुमाउनेले कस्ता सुविधा पाउँछन् ?

annapurnapost.com · Thu Oct 29 03:52:55 GMT 2026

दोहा : कतारमा रोजगारी गुमाउँदा नेपाली श्रमिकले कति पैसा पाउँछन् ? कम्पनीले कामबाट हटाउँदा र श्रमिकले आफैं राजीनामा दिँदा सुविधा फरक हुन्छ।

कतारमा काम गर्ने धेरै श्रमिकलाई यी कुरा स्पष्ट थाहा नहुँदा अन्तिम भुक्तानीमा समस्या हुन्छ। कतारको श्रम कानुनले सेवा अवधि, आधारभूत तलब र करार अन्त्यको अवस्था हेरेर श्रमिकलाई ग्रयाच्युटी, बाँकी तलब, बिदा पैसा र अन्य सुविधा दिनु भन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)