सिनेमा हलमा ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’
kalakarmi.com · Thu Oct 23 00:03:18 GMT 2025

काठमाडौं– तिहारको मुख्य दिन अर्थात भाइटीकाको अवसर पारेर आज कात्तिक ६ गते बिहीवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘सोल्टिनी’ तथा ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आएका छन् ।
देशका विभिन्न शहरहरुमा हालै देउसी भैलो कार्यक्रममार्फत प्रचार–प्रसार गरेको ‘सोल्टिनी’ का कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै फिल्मको प्रचारसँगै सांस्कृतिक परम्पराको सम्मान र सामाजिक योगदान दुवै निर्वाह गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)