कुन देशमा कति बजे छ भाइटीकाको उत्तम साइत ?
onlinekhabar.com · Wed Oct 22 23:55:52 GMT 2025

६ कात्तिक, काठमाडौं । नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ ।
अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)