घट्यो सुन-चाँदीको भाउ
setopati.com · Thu May 26 05:07:33 GMT 2022
बिहीबार सुन-चाँदीको भाउ घटेको छ।
आज सुन चार सय रूपैयाँ घटेर प्रतितोला ९७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)