मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक छेउको खाल्डोमा पुरुषको शव फेला

nepalviews.com · Thu Oct 29 04:24:25 GMT 2026

सर्लाही । सर्लाहीको बलरा नगरपालिका–१ मिर्जा हतिऔलमा सडक छेउको खाल्डोमा एक पुरुष मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान करिब ११ बजे स्थानीयले खाल्डोमा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको तत्काल पहिचान खुल्न नसकेको र उनी अन्दाजी ३० देखि ३५ वर्ष उमेरका रहेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)